नेपाली बजारमा आयो बेबी मोटरसाइकल, ५ बर्षको बच्चा आफै बाइक चलाएर स्कुल जान सक्ने (भिडियो सहित)

नेपाली बजारमा नयाँ किसिमको मोटसाइकल भित्रिएको छ । यो मोटरसाइकल १६ बर्ष भन्दा मुनिका बच्चाहरुका लागि बनाइएको हो । आर वान फाइब मोडलको यस मोटरसाइकल ५ बर्ष भन्दा माथीका बच्चाहरुले आफै चलाउन सक्नेछन् । सेलफ स्टार्ट, ट्युवलेस लगायतको सुविधा सम्पन्न बेबी मोटर साइकल इलेक्ट्रिक मोटरसाइकल हो । विद्युतबाट चल्लने यस मोटरसाइकलमा सवार गर्दा बच्चाहरुलाई आरामदायी र सुविधा सम्पन्न महशुस हुनेछ । यो मोटर साइकल नेपालका विभिन्न स्थानमा रहेका भाटभटेनी सुपर स्टोरका शाखाहरुमा उपलब्ध रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *