मलेसियामा नेपाली कलाकारको धमाका

मलेसिया । मलेसियाको महान पर्व हरिराया को अबसर पारेर नेपाली कलाकारहरुले पर्देशी युवा सास्कृतिक धमाका गर्ने भएका छन् । मलेशिया बस्दै आएका नेपाली कलाकारहरुले आगामी जुन २५ तारिकमा सांगितिक धमाका आयेजन गर्न लागेका हुन । धमाका लागि अहिले तयारी तिब्र बनादईदे लगेको आयोजक समितिका सन्तोष सुनारले सुदामालाई बताए । कार्यक्रम सन्तोष सुनार, तिलक सेन्चुरी, रमेश आँसु बिरही, हरि बि.सि, पदम राना र विशाल रसाइलीको संयुक्त आयोजनामा हुन लागेको हो । कार्यक्रममा आउनेलाई लोकल बसको यातायात सुविधा समेत दिने आयोजकले बताएको छ ।

कार्यक्रममा धमाका मच्चाउने नेपालका चर्चित रास्ट्रिय कलाकारहरु मोडल बब्बु थापा, करिस्मा ढकाल, लोक गायिका सुनिता परियार, लोक गायिक बिमला गैरे लगायत  स्थानीय कलाकारहरु  बाबू परियार, लोक गायक रमेश आँसु बिरही, हरि बि.सि, सन्दीप थापा, बिष्णु रिजाल, लोक गायक गमल बिसि लोक गायक संजय बिसि। लोक गायिका कोपिला मगर, डान्सर सान्ती कार्की, लोक गायक नरेश बि.सि सङम प्रेमी मगर, लोक गायक हरि बिसि, लोक गायक संगीत प्रेमी मगर लगायतको पस्तुति रहने आयोजकले वताएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *