धार्मीक कार्यक्रम प्रस्तोता घिमिरेको निधन

काठमाडौं । रेडियो कातिपुरका धार्मिक कार्यक्रम सञ्चालक जनार्दन घिमिरेको निधन भएको छ । स्थानीय निर्वाचनमा सहभागी हुन गृह जिल्ला दोलखा जाने क्रममा बस दुर्घटनामा परी घाइते भएका घिमिरेको उपचारका क्रममा निधन भएको हो । कार्यक्रम प्रस्तोता घिमिरेको सोमबार बिहान ११ बजे काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घिमिरेका बुवा आमाको घटनास्थलमै मृत्यु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *