सूनको मूल्यमा बृद्धि

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । फाइन सुन आज तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै स्टाण्डर्ड सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलाको ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *