हुवावे मोवाएलको भारी छुट योजना (हेर्नुस कुन मोवाएलको दाम कति)

हुवावे जि ७ प्लस मोवाएल फोन अब ३० हजार रुपैंया मै पाइने भएको छ । राजधानीको भृकुटि मण्डपमा सञ्चालित क्इान इन्फोटेक मेलाका लागि १९ हजार ९ सय ९९ भारी छुट दिएर ३० हजार मूल्य तोकेको छ । त्यस्तै पि सेरिजको पि ८ लाइटकोे मूल्य १७ हजार रहेको छ । यसअघि उक्त फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो । हुवावेका यि मोवाएलहरुमा नेपाल टेलिकमको फोर जी सेवा सजिलै चल्ने वताइएको छ । कम्पनीका अनुसार उक्त फोनकोे वारेन्टी अवधी १ वर्ष रहेको छ भने ब्याट्रीको सवालमा ६ महिना रहेको छ । हुवावेले दिएको छुट योजना क्यान इन्फोटेक मेला भृकुटिमण्डपमा मात्र यो सुविधा पाइने वताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *