नेपालमा झन्झन्बढ्दो परनिर्भरता
माटो पनि विदेशबाटै आयात गरिन्छ

matoजो कोहीले नपत्याउला ! कतै माटोपनि भन्सार तिरेर आयात गरिन्छ । तर, त्यसो होइन सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर आयात गर्नु बाध्यता बन्दै गएको छ । आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग गरिने माटो भारतबाट ल्याउनुपर्छ । भारतबाट आयात हुने उक्त माटो खरिद गर्दा व्यापारीले लगभग २४ प्रतिशत कर र भ्याट तिर्नुपर्छ । आधुनिक र अत्याधुनिक सेरामिक्स उद्योग यहाँ नगन्य मात्र रहेकाले यहाँ सालिन्दा माटोबाट तयारी समानको आयात बढेको छ । यसवर्ष चार अर्ब ३७ करोड २९ लाख ७५ हजार रुपैयाँको विभिन्न प्रकृतिका माटोबाट निर्मित सामान भित्रिएको भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुङ्गानाले बताए ।


 

nmbbanknepal

मुख्य समाचार

अन्तर्वाता

  • m prsad dhital

    वैकल्पिक ऊर्जाको कार्यक्रमलाई संघीय ढाँचामा लैजाने योजना छ

    रामप्रसाद धिताल  कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको ऊर्जा संकटको समाधान गर्ने भनेर पटक–पटक राजनीतिक प्रतिबद्धता आउने गरेका छन् । तर लामो समयदेखिको ऊर्जा संकटबाट मुलुक मुक्त हुन सकेको छैन । राजनीतिक प्रतिबद्धता नेताहरूको बोलीमा मात्रै सीमित छ । ठूला जलविद्युत् आयोजाना विकट तथा ग्रामीण भू–भागसम्म पुग्न सकेका छैनन् । यस्तो अवस्थामा नवीकरणीय ऊर्जा…

 
FTTH_646x100 (1)
 
FTTH_646x100 (1)
 
FTTH_646x100 (1)
 

बजार

 
banking
 

मनोरञ्जन

Model

#

ISHAKO (फोटो)

wordpress visitors